२०८३ बैशाख २१ गते , सोमबार

इलाम–२ का लागि एमालेले सुहाङलाई उम्मेदवार बनाउने निर्णय

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ११ गते , आईतबार
इलाम–२ का लागि एमालेले सुहाङलाई उम्मेदवार बनाउने निर्णय

बिर्तामोड नेकपा एमालेले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला तथा प्रदेश कमिटीबाट सिफारिस भई आएका जना उम्मेदवारमध्ये आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो

एमालेको जिल्ला कमिटी तथा प्रदेश कमिटीले सुहाङसहित, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई देवी क्षेत्री दुलालको नाम सिफारिस गरेको थियो

एमालेको उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको  उपमहासचिव प्रदीप ज्ञवालीलेले बताए  उनी एमालेका दिवङ्गत नेता सुवास नेम्वाङका कान्छा छोरा हुन् हृदयघातबाट सुवासको गएको भदौ २६ गते निधन भएको थियो

यस्तै एमाले प्रदेश सभा अन्तर्गत बझाङ बाट दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको

सम्बन्धित समाचार