२०८३ बैशाख २१ गते , सोमबार

इलाम–२ का लागि एमालेबाट ६ जनाको नाम सिफारिस

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ४ गते , आईतबार
इलाम–२ का लागि एमालेबाट ६ जनाको नाम सिफारिस

इलाम इलाम मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि नेकपा एमाले इलामले जनाको नाम केन्द्रमा सिफारिस गरेको आइतबार बसेको पार्टी सचिवालय बैठकले जनाको नाम सिफारिस गरेको हो

केन्द्रीय कमिटीले एक महिलासहित जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीले सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई देवी क्षेत्री दुलालको नाम सिफारिस गरेको जिल्ला सचिव उमेश गुरुङले जानकारी दिए शनिबार पार्टी कार्यालय इलाममा आकांक्षीहरू बीच सहमति जुटाउने उद्देश्यले बैठक राखिए पनि कसैले आवेदन फिर्ता लिन मानेनन्

आइतबार पनि सहमतिको प्रयास विफल भएपछि सबै जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरिएको जिल्ला सचिव गुरुङले जानकारी दिए जिल्ला कमिटीको बैठकमा मतदानबाट उम्मेदवार चयन गर्ने छलफल भए पनि पार्टीमा योगदान दिएका नेता निरुत्साहित हुन सक्ने भएकाले सबैको नाम केन्द्रमा पठाइएको उनको भनाइ गुरुङले भनेसमयको माग कमरेडहरूको योगदानका आधारमा जिल्ला कमिटीले कसैको नाम काँटछाँट नगरेको हो

सम्बन्धित समाचार