२०८३ बैशाख २१ गते , सोमबार

व्यवस्थासँगै मान्छेको अवस्था परिवर्तन भएको छ : केपी ओली

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २६ गते , शनिबार
व्यवस्थासँगै मान्छेको अवस्था परिवर्तन भएको छ : केपी ओली

झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर चलेको हल्ला उचित नभएको बताएका छन् शनिवार काठमाडौँमा मोतीदेवी स्मृति केन्द्रले गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राजनीतिक व्यवस्था परिवर्तनसँगै मान्छेको अवस्था पनि परिवर्तन भएको बताए

अवस्था परिवर्तन नभएको भन्ने हल्ला मा चलेको उल्लेख गरे   पहिलाको समयमा महिलाहरू राजनीतिमा अघि नबढेको अहिले मन्त्री भइरहेको उनले बताए

ओलीले भनेव्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भन्ने गरिएको , त्यस्तो हो  < आज सम्पूर्ण जनप्रतिनिधिमा ४० प्रतिशत महिलाहरू जनप्रतिनिधि छन् यसमा अनेमसंघको अग्रणी भूमिका ३३ प्रतिशत संसदमा, सरकारमा व्यापक कार्यान्वयन गरिएको

उनले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता बाध्यकारी रहेको अब ५० प्रतिशत र्पुयाउनुपर्ने जिम्मेवारी रहेको बताए महिला सशक्तीकरणको आन्दोलनमा एमाले अग्र भागमा रहेको पनि दाबी गरे

सम्बन्धित समाचार