२०८३ बैशाख २१ गते , सोमबार

आकस्मिक एमालेको सचिवालय बैठक बस्दै

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २१ गते , सोमबार
आकस्मिक एमालेको सचिवालय बैठक बस्दै

काठमाण्डौ नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयलको बैठक बसिरहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान बजेदेखि बैठक बसिरहेको हो

एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भएको थियो तर सत्ता गठबन्धन धरमराएसँगै एमालेले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो

बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएका छलफलका विषयमा जानकारी दिएका छन्

सत्य निरुपण तथा मेलमिलाप बेपत्ता छानबिन आयोग सम्बन्धी विधेयकको संशोधन मस्यौदा प्रतिवेदनका विषयमा पनि छलफल हुने बताइएको

सम्बन्धित समाचार