२०८३ बैशाख २१ गते , सोमबार

इलाम क्षेत्र नं. २ मा वैशाख १५ गते उपनिर्वाचन हुने

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १४ गते , सोमबार
इलाम क्षेत्र नं. २ मा वैशाख १५ गते उपनिर्वाचन हुने

बिर्तामोड निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर मा २०८१ साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको आयोगको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो

इलाम मा २०७९ मा भएको निर्वाचनमा एमालेका नेम्वाङ निर्वाचित भएका थिए नेम्वाङको भदौ २६ गते हृदयाघातका कारण निधन भएको थियो

इलामसँगै बझाङ क्षेत्र नम्बर मा पनि सोहि मितिमा उपनिर्वाचन गराउने आयोगले आज एक विज्ञप्तिमार्फत जानकारी दिएको

निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं का रिक्त प्रतिनिधिसभा सदस्य पद एक सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं मा रिक्त प्रदेशसभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिवार गर्ने गरी निर्वाचनको मिति तोकेको ,निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको

 

सम्बन्धित समाचार