२०८३ बैशाख २१ गते , सोमबार

माओवादी केन्द्रले नाम र चुनाव चिन्ह तत्काल नबदल्ने

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ३ गते , विहीबार
माओवादी केन्द्रले नाम र चुनाव चिन्ह तत्काल नबदल्ने

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम चुनाव चिह्न तत्काल नबदल्ने बताएका छन्

विधान सम्मेलनमा सहभागीहरुले पार्टीको नामसँगै चुनाव चिह्न बदल्नुपर्ने माग गरेका थिए फागनु काठमाण्डौको कमलादीमा भएको विधान अधिवेशनको अन्तिम दिन बिहीबार जवाफ दिने क्रममा प्रचण्डले अहिले पार्टीको नाम चिह्न नबदल्ने बताएका हुन् आवश्यक परे यसबारे पछि निर्णय दिने उनले बताए

सम्बन्धित समाचार