२०८३ बैशाख २१ गते , सोमबार

कोशीमा एमालेलाई चिठ्ठा परेपनि राष्ट्रियसभामा भने तेस्रोमा झर्यो

sajilo news
परिवेश मिडिया
२०८० माघ १२ गते , शुक्रबार
कोशीमा एमालेलाई चिठ्ठा परेपनि राष्ट्रियसभामा भने तेस्रोमा झर्यो

बिर्तामोड आज सम्पन्न १९ जना राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेकपा एमालेलाई चिठ्ठा परेको कोशी प्रदेशबाट महिला तर्फको एमाले उम्मेदवार रुकमणि कोइराला विजयी भएकी छन् एमालेसँग गठबन्धन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उद्धव पौडेलभने पराजित बने  

कोइरालाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी चम्पा कार्कीलाई पराजित गरिन् महिला तर्फका गठबन्धनका मतदातामध्ये प्रदेश सभा १७ स्थानीय तहका मतदाताले फ्लोर क्रस गर्दा गठबनधनको उम्मेदवार कार्की पराजित बनेकी हुन्

अन्य प्रदेशमा भने एमालेले जित हासिल गर्न सकेन

नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला कोशी, आनन्द ढुंगाना मधेश, विष्णुकुमारी सापकोटा लुम्बिनी, विष्णुकुमारी पुडासैनी जीतजंग बस्नेत बाग्मती, पदमबहादुर परियार किरणबाबु श्रेष्ठ गण्डकी, कृष्णबहादुर रोकाया कर्णाली, बलदेव बोहरा नारायणदत्त भट्ट सुदूरपश्चिमबाट विजयी बनेका छन् नेकपा माओवादी केन्द्रको तर्फबाट झक्कु सुवेदी लुम्बिनी, श्रीकृष्ण अधिकारी बागमती, मनरुपा शर्मा गण्डकी, विष्णुबहादुर बिश्वकर्मा कर्णाली रेणु चन्द सुदूरपश्चिम प्रदेशबाट विजयी भएका छन्

एकिकृत समाजवादीको तर्फबाट दुई जनाले विजय हासिल गरेका छन् घनश्याम रिजाल बागमती साबित्री मल्ल कर्णाली प्रदेशबाट विजयी बने

त्यस्तै मधेश प्रदेशबाट जनता समाजवादीको तर्फबाट एकमात्र उम्मेदवार पूजा चौधरी विजयी बनिन्

राष्ट्रियसभामा पहिलो रहेको एमाले तेस्रोमा झर्यो

जसआगामी फागुन २१ पछि राष्ट्रिय सभामा दलीय हैसियत फेरिने भएको फागुन २१ मा पदावधि सकिने मनोनीत बाहेक १९ सांसदका लागि विहिवार भएको निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी जसपाको गठबन्धनले १८ सिट जितेको जसमा कांग्रेसका १०माओवादीका , नेकपा एकीकृत मसाजवादीका जनता समाजवादी पार्टीका जना निर्वाचित भएका छन्

कोशी प्रदेशमा गठबन्धनमा भोटक्रस हुँदा एक सांसद गुमाएपनि राष्ट्रियसभामा सत्तारुढ माओवादी केन्द्र पहिलो दलको रूपमा स्थापित भएको राष्ट्रियसभामा माओवादीका हाल उपाध्यक्षसहित (एक मनोनीत) १६ सांसद रहेका छन् आगामी फागुन २१ मा जनाको पदावधि सकिने भए पनि निर्वाचनबाट जना निर्वाचित हुँदा राष्ट्रियसभामा माओवादीका १८ सांसद पुग्छ

गत वर्षको सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ३२ स्थानमा जितेर तेस्रो भएको माओवादी राष्ट्रियसभामा पहिलो स्थानमा पुगेको यता हाल १० सांसदसहित तेस्रो स्थानमा रहेको कांग्रेसका जनाको पदावधि सकिएर घर फर्किँदा पनि निर्वाचनबाट १० थपिँदा १६ जना पुगेका यसअघि तेस्रो स्थानमा रहेको कांग्रेस अब दोस्रो स्थानमा पुग्ने निर्वाचनमार्फत सिट जितेको एकीकृत समाजवादीको राष्ट्रिय सभामा उपस्थिति संख्या नै कायम हुने

आगामी फागुन २१ मा एक सांसदको पदावधि सकिन लाग्दा जसपाले निर्वाचनबाट उक्त सिट स्थान सुरक्षित गरेको राष्ट्रियसभामा पाँचौँ दलको हैसियतमा रहेको जसपाका तीन सांसद छन् १९ सिटको मत परिणामले राष्ट्रियसभाको पहिलो दल एमालेलाई तेस्रो स्थानमा खुम्च्याइदिएको कोशी प्रदेशको महिलातर्फ अनपेक्षित जित हात पारेको एमालेले आगामी फागुन २१ पछि १० जनामा सीमित हुने देखिएको

सम्बन्धित समाचार