२०८३ बैशाख २१ गते , सोमबार

राष्ट्रिय सभा निर्वाचन : कोशीमा तीन जना अनुपस्थित

sajilo news
परिवेश मिडिया
२०८० माघ ११ गते , विहीबार
राष्ट्रिय सभा निर्वाचन : कोशीमा तीन जना अनुपस्थित

बिर्तामोड आज सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशीमा तीन स्थानीय तहका प्रमुख मतदानमा अनुपस्थित भएका छन् धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, मोरङको ग्रामथान गाउँपालिका प्रमुख जयप्रकाश गच्छदार झापा गाउँपालिका प्रमुख जयनारायण साह निर्वाचनमा अनुपस्थित रहेको निर्वाचन आयोगले जानकारी दिएको

धरानका साम्पाङ स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका हुन् कांग्रेसबाट निर्वाचित झापा गाउँपालिकाका अध्यक्ष साह अख्तियारमा मुद्दा परेपछि निलम्बित छन् भने ग्रामथानका गच्छेदार बिरामी भएका कारण मतदानमा उपस्थित हुन सकेनन्

कोशी प्रदेशमा स्थानीय तहका सय ७४ जना प्रमुख/उपप्रमुख मध्ये सय ७१ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकृत तिर्थ अधिकारीले बताए उनका अनुसार प्रदेश सभाका सबै सदस्यले मतदान गरे कोशी प्रदेशमा ९३ प्रदेश सभा सदस्य छन्

कोशी प्रदेशबाट अन्यमा एक महिलामा एक गरी दुई जनाका लागि मतदान भएको हो त्यसकालागि सत्ता गठबन्धनबाट अन्यमा कांग्रेसका कृष्णप्रसाद सिटौला महिलामा माओवादी केन्द्रकी चम्पादेवी कार्की तथा एमालेराप्रपा गठबन्धनबाट अन्यमा राप्रपाका उद्धव पौडेल महिलामा एमालेकी रुकमणी कोइराला प्रतिष्पर्धी छन्

यो प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका , एकीकृत समाजवादीका जसपाका एक प्रदेश सभा सदस्य छन त्यसैगरी स्थानीय तहतर्फ कांग्रेसका ११५, एमालेका ११०, माओवादी केन्द्रका ३१, राप्रपाका , एकीकृत समाजवादीका , जसपाका स्वतन्त्र जना प्रमुख उपप्रमुख छन्

सम्बन्धित समाचार