२०८३ बैशाख २१ गते , सोमबार

आज राष्ट्रियसभाको निर्वाचन हुँदै

sajilo news
परिवेश मिडिया
२०८० माघ ११ गते , विहीबार
आज राष्ट्रियसभाको निर्वाचन हुँदै

झापा आज देशका सातै प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान शुरू भएको बिहान बजेदेखि शुरु भएको मतदान दिउँसो बजेसम्म हुनेछ

फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान हुँदैछ एक पद भने राष्ट्रपतिबाट मनोनयन हुनेछ

निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष उपाध्यक्ष तथा नगरपालिका प्रमुख उपप्रमुखले मतदान गर्नेछन् सात प्रदेशमा एकएक मतदानस्थल दुईदुई मतदान केन्द्र कायम गरिएको

निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता छन् जसमध्ये कोशीमा कुल ३६७ मतदाता छन् मधेशमा ३७४ वाग्मतीमा ३४७ मतदाता रहेका छन् गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको

निर्वाचनमा प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको

निर्वाचनमा प्रदेश सभाका सदस्य गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख उपप्रमुख रहेको निर्वाचक मण्डल रहनेछ

राष्ट्रिय सभा सदस्य पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ

निर्वाचनमा हाल कायम प्रदेश सभा सदस्य स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ

हाल कायमा प्रदेश सभा सदस्य ५४९ गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख उपप्रमुख गरी एक हजार ४९८ मतदाता रहेका छन्

मतदान सकिएलगत्तै आजै मत गणना शुरू हुनेछ आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको निर्वाचनको नतिजा घण्टाभित्र सार्वजनिक गर्ने आयोगको तयारी

सम्बन्धित समाचार