२०८३ बैशाख २१ गते , सोमबार

रेशम चौधरी बने नाउपाको अध्यक्ष

sajilo news
परिवेश मिडिया
२०८० पौष २८ गते , शनिबार
रेशम चौधरी बने नाउपाको अध्यक्ष

बिर्तामोड रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बनेका छन् पहिलो महाधिवेशनमार्फत चौधरी पार्टी अध्यक्ष बनेका हुन्

कैलालीको टिकापुरमा सम्पन्न महाधिवेशनमार्फत चौधरी सो पार्टीको अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् अध्यक्ष चुनिएका चौधरीले अन्य पदाधिकारी सदस्य पनि सर्वसम्मत चयन गरिने बताए

यसअघि नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमकी श्रीमती रञ्जिता चौधरी थिइन् रेशमले आफू जेलमा रहँदा नै संरक्षक रहेर पार्टी गठन गरेका थिए

नागरिक उन्मुक्ति पार्टीको विधानअनुसार अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, सहसचिव एक कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था पार्टीको महाधिवेशनमा देशभरिबाट करिब हजार प्रतिनिधिहरू सहभागी भएको पार्टीले जनाएको

०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर सिट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठुलो राजनीतिक दल हो

सम्बन्धित समाचार