२०८३ बैशाख २१ गते , सोमबार

हुस्सु र हिमपातका कारण चिसो बढ्यो

sajilo news
परिवेश मिडिया
२०८० पौष २४ गते , मंगलबार
हुस्सु र हिमपातका कारण चिसो बढ्यो

बिर्तामोड आज तराईका अधिकांश भूभागमा हुस्सु कुहिरो लागेको भने उच्च पहाडी तथा हिमाली भागमा हिमपात भएको हुस्सु हिमपातका कारण जनजीवन प्रभावित बनेको

तराईका अधिकांश जिल्लामा अत्यधिक चिसो बढेको चिसोका कारण मानिसहरुमा स्वास्थ्य समस्या देखिने सम्भावना

हिमाली भेगमा भएको हिमपातका कारण मानिसहरु बाहिर निस्कन कठिनाई भएको भने पशु चौपायालाई पनि समस्या भएको

चिसोका कारण मानिसहरुमा रुघा, खोकी, दम, मुटु आदिको समस्या देखिने डाक्टरहरुले बताएका छन् चिसोबाट बच्न न्यानो कपडा लगाउन, तातो झोलिलो खानेकुरा प्रयोग गर्न, खुल्ला ठाउँमा नबस्न आगो बाल्दा कोठाको झ्याल ढोका खुला राख्न सरकारले आग्रह गरेको

सम्बन्धित समाचार