२०८३ बैशाख २१ गते , सोमबार

कोशीका दुईसहित छ जना एमालेको केन्द्रिय सदस्य मनोनित

sajilo news
परिवेश मिडिया
२०८० पौष २१ गते , शनिबार
कोशीका दुईसहित छ जना एमालेको केन्द्रिय सदस्य मनोनित

बिर्तामोड नेकपा एमालेले कोशी प्रदेशका दुई जनासहित जनालाई केन्द्रिय सदस्यमा मनोनीत गरेको

शुक्रवार बसेको सचिवालय बैठकले कोशी प्रदेशका निवर्तमान अध्यक्ष समेत रहेका तुलसीप्रसाद न्यौपानेसहित जनालाई केन्द्रिय सदस्य मनोनीत गरेको महासचिव शंकर पोखरेलले बताए

उनका अनुसार कोशी प्रदेशबाट तुलसीप्रसाद न्यौपाने तथा दीपक कार्की रहेका छन बागमतीबाट केशवराज पाण्डे, कर्णालीका विनोद शाह, मधेशका रामअवतार यादव, सुदूरपश्चिमका दामोदर भण्डारी रहेका छन कार्की झापाका जिल्ला अध्यक्ष हुन भने अन्य प्रदेश कमिटीका पुर्व अध्यक्ष हुन

प्रदेश अधिवेशनबाट अध्यक्षमा पराजित बनेका कोशीका विनोद ढकाल, बागमतीका कृष्ण दाहाल, गण्डकीका मायानाथ अधिकारी लुम्बिनीका हरि रिजालको केन्द्रीय सदस्य पद स्वतः रिक्त भएको थियो

सम्बन्धित समाचार