२०८३ बैशाख २१ गते , सोमबार

आज माओवादी केन्द्रको बैठक बस्दै

sajilo news
परिवेश मिडिया
२०८० पौष ३ गते , मंगलबार
आज माओवादी केन्द्रको बैठक बस्दै

काठमाण्डौ सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक दिउँसो बजे बस्न लागेको सचिव गणेश साहले जानकारी दिए

उनले बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताए भदौ १६ बाट सुरु भएको अभियान पुस १६ मा सकिँदैछ त्यसलगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी केन्द्रीय समिति बैठकले नै विधान सम्मेलनको तिथि मिति तय गर्नेछ

आगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रियसभा सदस्य पदका लागि माघ ११ मा निर्वाचन हुँदै निर्वाचन आयोगले राष्ट्रिय सभाका १९ पदमा निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरेपछि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन्

सत्ता गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी जनता समाजवादी पार्टीबिच राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गरेर जाने सहमति भएको

सम्बन्धित समाचार