२०८३ बैशाख २१ गते , सोमबार

पक्राउ पूर्जी विरुद्ध विप्लव : न्यायाधीशको पुत्ला जलाउने

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १९ गते , मंगलबार
पक्राउ पूर्जी विरुद्ध विप्लव : न्यायाधीशको पुत्ला जलाउने

बिर्तामोड नेत्रविक्रम चन्दविप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्ला अदालत काठमाण्डौले जारी गरेको पक्राउ पुर्जीविरुद्ध आन्दोलन गर्ने भएको

महासचिव विप्लवले पक्राउ पुर्जीसम्बन्धमा जारी गरेको वक्तव्यमा अदालतको उक्त पुर्जी २०७७ फागुन २१ गते सरकारसँग भएको तीन बुँदे सहमतिको ठाडो उल्लंघन भएको बताएका छन्

अदालतले महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा उपत्यका ब्युरो इञ्चार्ज माइला लामालगायतका नाममा पक्राउ पुर्जी जारी गरेको सोही पुर्जीविरुद्ध आज साँझ साढे बजे मसाल जुलुस निकाल्ने कार्यक्रम राखिएको भोलि दिउँसो बजे न्यायाधीशको पुत्ला जलाउने पर्सि दिउँसो बजे देशव्यापी जनप्रदर्शनको कार्यक्रम घोषणा गरिएको

नेकपामाथिको प्रतिबन्ध हटाउँदा सरकारसँग भएको सहमतिका तीन बुँदामध्ये एउटामा पार्टीका नेता कार्यकतामाथि लगाइएका मुद्दा फिर्ता लिने बन्दीहरुलार्ई मुक्त गर्ने उल्लेख भएकाले अदालतको पछिल्लो आदेश गैरकानुनी भएको उसको ठहर

सम्बन्धित समाचार