२०८३ बैशाख २१ गते , सोमबार

स्वर्णिम वाग्ले बने रास्वपाको उपसभापति

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १४ गते , विहीबार
स्वर्णिम वाग्ले बने रास्वपाको उपसभापति

काठमाण्डौ  डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनेका छन् रास्वपाले वाग्लेसहित जना पदाधिकारी थपेको हो

रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति संसदीय दलको संयुक्त बैठकबाट एक जना उपाध्यक्ष, दुई जना सहमहामन्त्री तीन जना सहप्रवक्ता गरी जना पदाधिकारी थपिएको जानकारी दिएका हुन् 

महामन्त्री ढकालका अनुसार उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, सहमहामन्त्रीमा विपिन आचार्य, सुमन श्रेष्ठ, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल रमेश प्रसाईंलाई मनोनित भएका छन् रास्वपामा यसअघि नै  उपाध्यक्षमा डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी कोषाध्यक्षमा बसुमाया तामाङ रहेका थिए अब सभापतिसहित ११ सदस्यीय पदाधिकारी बनेको

संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य बनाएको उनले बताए रास्वपाले पार्टीको महाधिवेशन प्रक्रिया नयाँ संगठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको

रास्वपाले अनिल केशरी शाह, राजन गौतम, डा. नन्दन यादव, पुकार बम कामिनी चौधरीलाई केन्द्रीय सदस्य बनाएको आज रास्वपाले पार्टीका १४ जना सांसदलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरेको

 

सम्बन्धित समाचार