२०८३ बैशाख २१ गते , सोमबार

काठमाण्डौको सुरक्षा व्यवस्था कडा

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ७ गते , विहीबार
काठमाण्डौको सुरक्षा व्यवस्था कडा

काठमाण्डौ काठमाण्डौमा आज हुन लागेका दुईवटा छुट्टाछुट्टै समूहको विरोध प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन्

बल्खुमा  प्रसाईं नेतृत्वको महाअभियानले प्रदर्शन गर्नेछ भने नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको

प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए

प्रदर्शन स्थल जुलुस आउने बाटोमा हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् काठमाडौँमा हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको

सम्बन्धित समाचार