२०८३ बैशाख २१ गते , सोमबार

कोशीमा मन्त्रालय बाँडफाँड टुङ्गियो

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २६ गते , आईतबार
कोशीमा मन्त्रालय बाँडफाँड टुङ्गियो

बिर्तामोड कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरूले प्रदेश सरकारको मन्त्रालय बाँडफाँड टुंग्याएका छन्

शनिबार बसेको सत्ता गठबन्धन दलको बैठकमा मन्त्रालय भागबन्डाबारे सहमति जुटेको माओवादी केन्द्र कोशी संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए

जसअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित मन्त्रालय, माओवादी केन्द्रले मन्त्रालय तथा जनता समाजवादी पार्टी एकीकृत समाजवादीले मन्त्रालय पाउने नेता आङ्बोले जानकारी दिए

कोशीमा अहिले कांग्रेसबाट शम्शेर राई, माओवादीबाट गणेश उप्रेती एकीकृत समाजवादीबाट कमल जवेगु सरकारमा छन्

सहमतिअनुसार अब कांग्रेसबाट थप दुई जना, माओवादीबाट जना जसपाबाट एकजना मन्त्री बन्नेछन्

गठबन्धन सहमतिमा पुगेका कारण तिहारलगत्तै मन्त्रिपरिषद् विस्तार हुने नेता आङ्बोले बताए कुन दलले कुन मन्त्रालय पाउने भन्नेबारे भने सहमति भइसकेको छैन

सम्बन्धित समाचार