२०८३ बैशाख २१ गते , सोमबार
को को निर्वाचित भए झापा २ बाट कांग्रेस महासमिति सदस्यमा
बिर्तामोड । नेपाली कांग्रेसको महासमिति सदस्य पदका लागि झापा २ मा बुधबार सम्पन्न निर्वाचनको मत परिणाम आइसकेको छ ।
झापाका प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जनाका दरले महासमिति सदस्यमा निर्वाचित हुने प्रावधान अनुसार झापा २ बाट निर्वाचितहरुको नामावली निम्नानुसार छ
खुला महिला
उमा शिवाकोटी
खुला
उद्दव थापा
गोपालकुमार बस्नेत
जलकुमार गुरुङ
दीपेन्द्रप्रसाद ढकाल
सुधिरकुमार शिवाकोटी
खसआर्य महिला
भूमादेवी घिमिरे
खसआर्य खुला
अनोजकुमार खड्का
आदिबासी जनजाति खुला
दीपक तामाङ
आदिबासी जनजाति महिला
राधादेवि सुब्बा
आदिबासी जनजाति महिला पदमा राधादेवि सुब्बा निर्विरोध निर्वाचित भएकी थिइन् भने अन्य पदमा निर्वाचन भएको थियो ।