२०८३ बैशाख २१ गते , सोमबार

कोशी सरकारबाट बाहिरियो एमाले, विना विभागीय मन्त्री रानाले बुझाए राजिनामा

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १८ गते , शनिबार
कोशी सरकारबाट बाहिरियो एमाले, विना विभागीय मन्त्री रानाले बुझाए राजिनामा

बिर्तामोड नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन्

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र नेकपा (एकीकृत समाजवादी)बाट एकएक जना मन्त्री शुक्रबार नियुक्त गरेका थिए

आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो

राना गत असोज २७ गते मन्त्री नियुक्त भए पनि उनको जिम्मेवारी भने तोकिएको थिएन

सम्बन्धित समाचार