२०८३ बैशाख २१ गते , सोमबार

एमालेको चियापानमा दलका शीर्ष नेता सहभागि

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १५ गते , बुधबार
एमालेको चियापानमा दलका शीर्ष नेता सहभागि

काठमाण्डौ नेकपा एमालेले दशैँ, तिहार छठ पर्वका अवसरमा बुधबार आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न दलका नेता कार्यकर्ता सहभागी भएका छन्

कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल तथा नेतृ रामकुमारी झाँक्री लगायत सहभागी भए कार्यक्रममा बाबुराम भट्टराईपनि सहभागि भएका थिए कार्यक्रममा कूटनीतिक नियोगका प्रतिनिधि तथा सुरक्षा अधिकारीहरु समेत सहभागी भए

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रममा आएका पाहुनालाई अध्यक्ष ओलीले स्वागत गरेका थिए

सम्बन्धित समाचार