२०८३ बैशाख २१ गते , सोमबार

च्यासलमा आज एमालेको चियापान हुँदै

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १५ गते , बुधबार
च्यासलमा आज एमालेको चियापान हुँदै

बिर्तामोड नेकपा (एमाले)ले आज (बुधबार) चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै   दशैं, तिहार, छठलगायत पर्वको अवसरमा एमालेले आज चियापान कार्यक्रम गर्न लागेको हो

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ यसअघि नेपाली कांग्रेसले चियापान कार्यक्रम सम्पन्न गरिसकेको

कार्यक्रमका लागि राजनीतिक दलका नेता, कुटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको एमालेले जनाएको  

सम्बन्धित समाचार