२०८३ बैशाख २० गते , आईतबार

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १ गते , बुधबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

बिर्तामोड संविधानको धारा १६८ को उपधारा अनुसार असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले आज विश्वासको मत लिने भएका छन्

अहिलेसम्मको राजनीतिक परिस्थिति दलहरूको प्रतिक्रियाको आधारमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने प्रस्ट देखिन्छ उनलाई नेकपा एमालेसँगै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले पनि विश्वासको मत दिने बताइसकेका छन्

कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसद कांग्रेसका विद्रोही सांसदले समर्थन गरेका थिए संविधानको धारा १६८ को उपधारा अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई दबाबमा राख्नका लागि गठबन्धनका दलहरू कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी जसपाले पनि विश्वासको मत दिन लागेका हुन्

 

सम्बन्धित समाचार