२०८३ बैशाख २० गते , आईतबार

कोशीमा राप्रपा प्रतिपक्षमा बस्ने

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २६ गते , शुक्रबार
कोशीमा राप्रपा प्रतिपक्षमा बस्ने

बिर्तामोड राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा_का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा आफ्नो पार्टी प्रतिपक्षमै बस्ने बताएका छन्

सरकार गठनका लागि दुई पक्षको दावी परेकोप्रति प्रारम्भिक प्रतिक्रिया दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् राप्रपाले मध्यावधि निर्वाचन नचाहेर विगतमा एमालेलाई साथ दिए पनि अब त्यो बाध्यता नभएको लिङ्गदेनले बताए

कोशीमा देखिएको राजनीतिक तथा संवैधानिक संकटले प्रदेशको औचित्य नरहेको प्रमाणित हुँदै गएको पनि उनको टिप्पणी शुक्रबार विहान पदाधिकारी बैठक बोलाएको राप्रपाले यसबारे औपचारिक निर्णय गर्ने अनुमान गरिएको

सम्बन्धित समाचार