२०८३ बैशाख २० गते , आईतबार

कोशी कांग्रेसमा किचलो, शेखर पक्षले गरे विद्रोह

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २६ गते , शुक्रबार
कोशी कांग्रेसमा किचलो, शेखर पक्षले गरे विद्रोह

विराटनगर नेपाली कांग्रेस कोशी प्रदेशमा किचलो भएको मुख्यमन्त्रीको बिषयलाई लिएर कांग्रेसमा किचलो भएको हो

गठबन्धनले कोशीको मुख्यमन्त्रीमा नेकपा माओवादीका सांसद इन्द्रबहादुर आङ्बोलाई समर्थन गर्ने निर्णय गरेसँगै कांग्रेसका शेखर पक्ष असन्तुष्ट भएको थियो शेखर पक्षका नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र कार्कीले पार्टीको निर्णय विपरित एमालेका सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेसँगै कांग्रेसभित्र किचलो शुरु भएको हो

कार्कीले एमालेका सांसदसहितको समर्थनमा प्रदेश प्रमुखसमक्ष बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्  

कार्कीलाई एमालेका ३९ कांग्रेसका सांसदसहित ४७ सांसदको समर्थन रहेको दाबी गरिएको

यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रका आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् योसँगै कार्कीको दोहोरो हस्ताक्षर भएको

यसैबीच कांग्रेसका सांसदले प्रदेश प्रमुख अगाडि नै हस्ताक्षर गरेका छन् उनीहरुले आङ्बोको दाबी खारेज गर्नपनि आग्रह गरेका छन्  

 

सम्बन्धित समाचार