२०८३ बैशाख २० गते , आईतबार

प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २० गते , शनिबार
प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाण्डौ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको

शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो

भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको

भेटका क्ररममासंक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत समसामयिक राजनीतिका बारेमा छलफल भएको

सम्बन्धित समाचार