२०८३ बैशाख २० गते , आईतबार

पहिचान पक्षधर विदेशीको पैसामा चलेको एमाले अध्यक्ष ओलीको आरोप

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १७ गते , बुधबार
पहिचान पक्षधर विदेशीको पैसामा चलेको एमाले अध्यक्ष ओलीको आरोप

विराटनगर नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलेकोशी प्रदेश नामाकरणको विरुद्धमा भएको आन्दोलन विदेशीको पैसाले चलेको आरोप लगाएका छन्

एमालेको कोशी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित समितिको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् यस खालको आन्दोलनबाट नतर्सिन पनि उनले कार्यकर्तालाई आग्रह गरे

नेपालगन्जमा दङ्गा , मलंगवामा दङ्गा शान्ति भड्काउने प्रयास भइरहेको हामी यस्ता कुरामा अल्झिने होइन नदीमा हाम्रो सभ्यता बनेको दुनियाँका सभ्यता नदीबाटै बनेका छन् त्यस कारण नदीको नामले सबैलाई एउटै सूत्रमा बाँधेको त्यो कोशी नाम दृढताका साथमा लिएर अगाडि बढ्नुपर्छ,’ ओलीले भने, ‘कोशी प्रदेशसभालाई धन्यवाद दिनुपर्छ यसले अत्यधिक मतका साथ कोशी प्रदेश नामकरण गर्यो विदेशीले खर्च पेलेको भरमा दुई चार जना कराएर, चार जनाले ढुङ्गा हानेर केही फरक पर्दैन बाहिरबाट खटाइएका मान्छेहरू====

उनले कोशी प्रदेशको गौरवलाई एकताबद्ध ढङ्गले अगाडि बढाउन आग्रह गर्दै विकासमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए हाम्रो देशको विकास रोक्नका लागि कुनै षड्यन्त्र भइरहेको ,’ ओलीले भने

कोशी प्रदेशमा २० गतेसम्ममा एमाले नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने प्रसङ्ग कोट्याउँदै ओलीले यस्तो बताएका हुन् उनले आफ्नो पार्टी विरुद्ध घेराबन्दी षड्यन्त्र भए पनि कोशी प्रदेशमा मध्यावधि भए अहिलेको भन्दा १५ सिट बढी जित्ने दाबी गरे

 ‘कोशी प्रदेशमा उनीहरूलाई पहिले सभामुख चाहियो अहिले हाम्रा विरुद्ध पाए जति सबै प्रयोग गर्ने < संविधानले नदिएको अधिकार प्रयोग गरेर सभामुखलाई भोट हलाउँछन् राजीनामा दिन लगाउँछन् प्रदेश प्रमुखलाई संविधान विपरीत जे भन्यो त्यही गर्नुपर्छ भनेजस्तो बनाएर कारिन्दा बनाएका छन्,’ ओलीले भने, ‘साथीहरूलाई मध्यावधि भइहाल्यो भने हाम्रो खराब हुन्छ भन्ने लागेको होला मध्यावधि भयो भने ४० सिटको ठाउँमा ५५ सिट ल्याउँदा हुँदैन <’

उनले थप व्याख्या गर्दै गठबन्धन भ्रष्टाचारमा डुबेको, नयाँ भन्नेको देशमा कुनै योगदान नभएको पहिचानको आन्दोलनले पनि आफूलाई कुनै प्रभाव नपर्ने सन्देश दिए एमालेले नल्याए अरू कसले ल्याउँछ भोट < भ्रष्टाचारको आहालमा डुबेको, कमिसनतन्त्र तस्करीको घेराबन्दीमा फसेको यो गठबन्धनले बढी मत ल्याउँछ < ÷ जना नयाँ नयाँ नयाँ भन्छन्... नयाँलाई अवसर भनेर नयाँ भनेको के हो < त्यसले के गरेको < सालको आन्दोलन गरेको हो < ३६ सालमा आन्दोलन गरेको हो < ३६ सालमा तिनीहरू जन्मिएका पनि थिएनन् होला ४६ सालको आन्दोलन गरेको हो < केही केही जन्मिएका थिए होलान्,’ ओलीले भने, ‘अनि ०६२÷०६३ सालको आन्दोलन तिनीहरूले गरेका हुन् < संविधान लेख्ने तिनीहरू हो < उनीहरुले के गरे < देशलाई के दिन्छु भन्छन् < कुन परिवर्तनमा के गरे < यो हिन्दी गीत होइन नि तुम आए बहार आए भनेजस्तो==== जना केटाकेटी हिँडे बहार आयो < जना केटाकेटी बसेर सिनेमा हेरेर आनन्द लिएजस्तो होइन देश बनाउने कुरा हो कसले दिन्छ भोट <’

एमालेले बाहेक देशमा कसैले केही नगरेको उनको दाबी थियो अहिले दुई वर्षमा १० किलोमिटर बाटो बनेको छैन एमालेले दैनिक १० किलोमिटर बाटो बनाउँथ्यो,’ उनले भने

सम्बन्धित समाचार