२०८३ बैशाख २० गते , आईतबार

कोशी सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १६ गते , मंगलबार
कोशी सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई

काठमाण्डौ राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा_ले कोशी प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कोशी सरकारबारे उपयुक्त समयमा पार्टीका पदाधिकारीहरुसँग परामर्श गरी अध्यक्षले टुंग्याउने निर्णय गरेको हो

कोशीमा एमाले नेतृत्वको अल्पमतको सरकार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समर्थन गर्ने बताएको राप्रपा सरकारमा भने गएको छैन २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ

यदि उनले विश्वासको मत पाएनन् भने संविधानको धारा १६८ () अनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यको नेतृत्वमा सरकार बनाउने बाटो खुल्ने

सम्बन्धित समाचार