२०८३ बैशाख २० गते , आईतबार

ऋषि पत्नी एलिजा इलाम–२ बाट चुनाव लड्ने

sajilo news
परिवेश मिडिया
२०८० आश्विन ११ गते , विहीबार
ऋषि पत्नी एलिजा इलाम–२ बाट चुनाव लड्ने

काठमाण्डौ अभिनेत्री एलीजा गौतम इलाम बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने भएकी छिन् केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी फेरि सक्रिय राजनीतिमा देखिन लागेकी हुन्

इलाम बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन कुराकानी धेरैसँग भएको राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु, उनले भनिन्

थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी गौतमले अनुराग चलचित्रमा अभिनय गरेकी छिन् उनी पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन्

एमालेका उपाध्यक्षसमेत रहेका निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको इलाम सहित संघ, प्रदेश स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको

सम्बन्धित समाचार