२०८३ बैशाख २० गते , आईतबार

कोशीका मुख्यमन्त्री थापा पदमुक्त

sajilo news
परिवेश मिडिया
२०८० भाद्र २१ गते , विहीबार
कोशीका मुख्यमन्त्री थापा पदमुक्त

काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पुनः पदमुक्त भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बिहीबार सुनुवाइ गर्दै ४८ घण्टाभित्र सबैभन्दा ठूलो पार्टीका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको हो । 

सम्बन्धित समाचार