२०८३ बैशाख २० गते , आईतबार
रास्वपाको बिर्तामोडमा पदयात्रा तथा दिप प्रज्वलन (फोटो फिचर)
बिर्तामोड । पहिलो स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीले झापाको बिर्तामोडमा पदयात्रा निकाल्नुका साथै दिप प्रज्वलन गरेको छ । विहीबार साँझ बिर्तामोडका मुक्तिचोकसम्म पदयात्रामा आएका रास्वपाका कार्यकर्ताहरुले दिप प्रज्वलन गरेका हुन ।



तस्विरहरु : सागर रिजाल / परिवेश मिडिया