२०८३ बैशाख २० गते , आईतबार

बार्षिकोत्सवमा रास्वपाले गर्यो रक्तदान

sajilo news
परिवेश मिडिया
२०८० असार ५ गते , मंगलबार
बार्षिकोत्सवमा रास्वपाले गर्यो रक्तदान

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टीले रक्तदान आयोजना गरेको छ । पार्टीको प्रथम बार्षिकोत्सवको अवसरमा रास्वपा माइ पूर्वका नगर तथा गाउँ कमिटीले संयुक्त रक्तदान कार्यक्रम आयोजना गरेका हुन ।
बिर्तामोडको दुर्गा मन्दिर परिसरमा आयोजित कार्यक्रममा ९० जनाले रक्तदान गरेको रास्वपा बुद्धशान्ती सभापति शेखर भट्टराइले जानकारी दिए । 

सम्बन्धित समाचार