२०८३ बैशाख २० गते , आईतबार

समाजवादी मोर्चाको औपचारिक घोषणा

sajilo news
परिवेश मिडिया
२०८० असार ४ गते , सोमबार
समाजवादी मोर्चाको औपचारिक घोषणा

काठमाण्डौ । राष्ट्रिय सभागृहबाट सोमबार समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा गरिएको छ । 
प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेसँगै मोर्चाको औपचारिक रूपमा  घोषणा गरिएको हो ।
राष्ट्रिय सभा गृहमा मोर्चाको घोषणा भएको हो । 

सम्बन्धित समाचार