२०८३ बैशाख २० गते , आईतबार

भक्ती सिटौलाले पाए भौतिक पूर्वाधारको जिम्मा

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ २४ गते , बुधबार
भक्ती सिटौलाले पाए भौतिक पूर्वाधारको जिम्मा

बिर्तामोड । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले आजवाट भौतिक पुर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी पाएका छन ।
दुर्गा चापागाईले मङ्गलबार राजिनामा दिएपछि सो मन्त्रालय खाली भएको थियो ।
मङ्गलबार कोशी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएपछि माओवादीका मन्त्रीहरु चापागाई पर्यटन, वन तथा वातारण मन्त्री जीवन आचार्यले राजिनामा दिएका थिए । 

सम्बन्धित समाचार