२०८३ बैशाख २० गते , आईतबार

चितवन २ मा रवि लामिछाने विजयी

sajilo news
परिवेश मिडिया
२०८० बैशाख १२ गते , मंगलबार
चितवन २ मा रवि लामिछाने विजयी

बिर्तामोड । चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछने विजयी भएका छन । लामिछाने ५४१७६ मतसहित विजयी भएका हुन ।
बैशाख १० गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम अनुसार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११२१४ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले १०९३६ मत प्राप्त गरेका थिए ।
नागरिकता विवादका कारण यस अघि सम्पन्न निर्वाचनबाट विजयी बनेका लामिछानेको सांसद पद खारेज भएको थियो । अघिल्लो निर्वाचनमा प्राप्त मत भन्दा यो निर्वाचनमा ४८७६ मत बढी प्राप्त गरेर लामिछाने विजयी बनेका हुन । 

सम्बन्धित समाचार