२०८३ बैशाख २० गते , आईतबार

बारा २ मा उपेन्द्र यादवको अग्रता

sajilo news
परिवेश मिडिया
२०८० बैशाख १२ गते , मंगलबार
बारा २ मा उपेन्द्र यादवको अग्रता

बिर्तामोड । बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर तीन हजार पुर्‍याएका हुन् ।

यादवले ९ हजार ८७० पाउँदा  कुशवाहले ६ हजार ७७१ पाएका छन् । नेकपा एमालेका पुरुषोत्तम पौडेलले तीन हजार ७ सय मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले अहिलेसम्म एक हजार १७४ मत पाएका छन् ।

सम्बन्धित समाचार