२०८३ बैशाख २० गते , आईतबार

गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गियो

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र ८ गते , बुधबार
गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गियो

काठमाण्डौ प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकमा कुनै ठोस सहमति हुन नसकेको कांग्रेस नेता रमेश लेखकले बताए उनका अनुसार आजको बैठकमा  दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक छलफल मात्रै भएको  

लेखकले भने,  ‘सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको मूलतः यसकै विषयमा कुराकानी भएको

सरकार विस्तारमा सहमति जुटाउन अर्को बैठक आवश्यकताअनुसार बस्ने उनको भनाइ   कांग्रेसले १० मन्त्रालयको दाबी गरेको भने एकीकृत समाजवादी जसपाले मन्त्रालय पाउनु पर्ने अडान राखेको बुझिएको गठबन्धनमा सम्बद्ध साना पार्टीलाई पनि समेटेर जाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी चैत गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले १० गतेसम्म सरकार पुनर्गठन गर्ने बताउँदै आएका छन्

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए

सम्बन्धित समाचार