२०८३ बैशाख २० गते , आईतबार

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुनेमा माओवादीका महरा विश्वस्त

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन २१ गते , आईतबार
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुनेमा माओवादीका महरा विश्वस्त

उदयपुर नेकपा -माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा नपरेको बताएका छन उनले संविधान गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताएका छन्

उदयपुरको कटारीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष महराले आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा जित्ने समेत दावी गरे

राष्ट्रपतिको दायित्व नै संविधान तथा गणतन्त्रको रक्षा एवं शान्ति प्रक्रियाको काम पूरा गर्नु भएकाले हामीले यो समीकरण बनाएका हौँ, उनले भने

सम्बन्धित समाचार