२०८३ बैशाख १९ गते , शनिबार

राप्रपाले प्रदेश १ मा तत्काल सरकार नछाड्ने

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन १४ गते , आईतबार
राप्रपाले प्रदेश १ मा तत्काल सरकार नछाड्ने

विराटनगर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तत्काल प्रदेश सरकार नछाड्ने भएको राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघ प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो सोही निर्णयका आधारमा संघ बागमती प्रदेशबाट राप्रपा बाहिरिएको तर प्रदेश मा भने तत्काल नबाहिरिने भएको हो

राप्रपा प्रदेश संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्ती सिटौलाले पार्टी नेतृत्वसँगको छलफलपछि मात्रै सरकारबारे निर्णय गर्ने बताए अन्य प्रदेशको तुलनामा प्रदेश को परिस्थिति फरक रहेका कारण छलफलपछि निर्णयमा पुगिने उनले बताए

अन्य प्रदेशको तुलनामा प्रदेश विशिष्ट परिस्थितिको ,’ उनले भने, ‘हाम्रा कारणले अस्थिरता नहोस भन्ने चाहन्छौं प्रदेश सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा छलफल गर्न पार्टीको प्रदेश समितिले बैठक बोलाएको उनले बताए

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकपछि राप्रपाबाट संघीय सरकारमा उपप्रधान तथा उर्जामन्त्री रहेका राजेन्द्र लिङ्देनसहित मन्त्रीहरुले राजिनामा दिइसकेका छन्

हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारमा राप्रपाबाट सिटौला मन्त्री भएका थिए

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ प्रदेशमा नेकपा एमालेको सहयोगमा प्रत्यक्ष तर्फ दुई सिट जितेको राप्रपा एमालेसँग नजिक एमाले राप्रपा एक ठाउँमा उभिए ४६ मत पुग्छ कांग्रेस माओवादी केन्द्र, एकिकृत समाजवादी जसपाको गठबन्धनको मत पनि (सभामुख बाहेक) ४६ नै पुग्छ

प्रदेशमा माओवादी केन्द्र सरकारबाट बाहिरिएको छैन माओवादी केन्द्र जसपा सरकारबाट बाहिरिए मुख्यमन्त्री कार्की अल्पमतमा पर्नेछन् प्रदेश प्रदेशसभामा एमालेका ४०, प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका , नेकपा एकीकृत समाजवादीका जसपाका सांसद छन्

सम्बन्धित समाचार