२०८३ बैशाख १९ गते , शनिबार

विपन्नलाई वडा कार्यालयको ठेला

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन १२ गते , शुक्रबार
विपन्नलाई वडा कार्यालयको ठेला

बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ले अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण गरेको वडाले विपन्न रोजगार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो

स्थानीय लक्ष्मी राजवंशी गोमादेवी पोख्रेल गौतमलाई वडा कार्यालयले ठेला उपलब्ध गराएको हो उनीहरुलाई ३५ हजार मूल्यका ठेला भ्यान वितरण गरिएको वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए

मागका आधारमा राजवंशी गौतमलाई ठेला भ्यान वितरण गरिएको वडासचिव टिका अधिकारीले बताइन  वडाबाट ठेलाभ्यान पाएपछि आफुलाई गरिखानका लागि सहयोग पुगेको गौतमले बताइन श्रीमान् वितेपछि परिवार पाल्न सकस व्यहोर्दै आएकी गौतमले अव यसमा चटपटे लगायतका परिकार बेच्ने भन्दै खुशी व्यक्त गरिन्

वडा कार्यालयले हरेक वर्ष विपन्न रोजगार कार्यक्रम अन्तर्गत रहेर अतिविपन्न परिवरलाई सहयोग पुर्याउँदै आएको

सम्बन्धित समाचार