२०८३ बैशाख १९ गते , शनिबार

उपसभामुख इन्दिरा रानाले लिइन सपथ

sajilo news
परिवेश मिडिया
२०७९ माघ ९ गते , सोमबार
उपसभामुख इन्दिरा रानाले लिइन सपथ

काठमाण्डौ । उपसभामुख इन्दिरा राना मगरले शपथ लिएकी छिन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच सभामुख  देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रानामगर  उसभामुखमा  निर्वाचित भएकी थिइन् ।  उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग भएकी हुन् ।
संसदमा निष्पक्ष भूमिका निर्वाह गर्नु पर्ने भएकाले उपसभामुख हुने व्यक्ति राजनीतिक जिम्मेवारीमा नरहने प्रचलन छ ।

सम्बन्धित समाचार