२०८३ बैशाख १९ गते , शनिबार

प्रदेश प्रमुखका लागि प्रदेश १ मा दुई एमाले नेताको नाम चर्चामा

sajilo news
परिवेश मिडिया
२०७९ पौष १८ गते , सोमबार
प्रदेश प्रमुखका लागि प्रदेश १ मा दुई एमाले नेताको नाम चर्चामा

विराटनगर केन्द्रमा राजनीतिक समीकरण बदलिएसँगै प्रदेश प्रमुख हुन एमालेका पुराना नेताहरुको नाम चर्चामा

प्रदेश प्रमुखसमेत परिवर्तन गर्नेगरी सत्तारुढ गठबन्धनले तयारी गरेपछि प्रदेश का पुराना नेता गोपाल गुरागाईं माओवादी हुँदै एमालेमा प्रवेश गरेका इन्द्रजित राईसमेतले इच्छा व्यक्त गरेका छन्

२०४८ सालको निर्वाचनमा सूर्यबहादुर थापालाई धनकुटाबाट हराएर चर्चामा आएका गोपाल गुरागाईं प्रदेश का पुराना नेता हुन् ७५ वर्ष पुगेका गुरागाईं विभिन्न सामाजिक अभियानमा समेत जोडिएका एमालेका नेता हुन् गुरागाईंले भने अब चुनाव लड्न पनि सक्दिन ।आफूलाई मिल्दोजुल्दो जिम्मेवारी आए लिन इच्छुक छु, तर यसमा नेतृत्वको के विचार हेरौं

त्यस्तै सैन्य विज्ञ हुँदै नेकपा माओवादीले संविधानसभा सदस्यसमेत बनाएको भोजपुरका इन्द्रजित राई पनि प्रदेश प्रमुख हुन इच्छा व्यक्त गरेको एमाले स्रोतले बताएको उनी पछिल्लो समय एमालेमा प्रवेश गरेका माओवादी नेता रामबहादुर थापा (बादल)सँगै एमालेमा आएका हुन् एमालेका अर्का पुराना नेता गुरु बरालको नाम समेत चर्चामा आएपनि उनले आफू उक्त पदमा नजाने कुनै पनि इच्छा नभएको बताए उनले भने, ‘मलाई इच्छा छैन

वटा प्रदेशमा अहिले जसपा, नेकपा माओवादी, काँग्रेस नेकपा एकीकृत समाजवादीको भागबण्डामा प्रदेश प्रमुख छन् गठबन्धन फेरिएसँगै एमालेले प्रदेश प्रमुख पनि फेरबदल चाहेको

सम्बन्धित समाचार