२०८३ बैशाख १९ गते , शनिबार

प्रभु साहले गठन गरे ‘आम जनता पार्टी’

sajilo news
परिवेश मिडिया
२०७९ पौष १४ गते , विहीबार
प्रभु साहले गठन गरे ‘आम जनता पार्टी’

काठमाण्डौ नेकपा एमाले परित्याग गरी स्वतन्त्रबाट चुनाव लडेका प्रभु साहले आम जनता पार्टी गठन गरेका छन् साहको अध्यक्षतामा बिहीबार काठमाडौंमा विस्तारित बैठकलेआम जनता पार्टीको अन्तरिम विधान२०७९ पारित गर्दै सो बमोजिम साहको नेतृत्वमा ५१ सदस्यीय तदर्थ केन्द्रीय समिति गठन गरिएको हो बैठकले प्रदेश अध्यक्ष, सचिव इन्चार्जसमेत तोकेको बैठकपछि विज्ञप्तिमार्फत जनाएका छन्

प्रदेश को इन्चार्जमा रामप्रित राम, अध्यक्षमा हरिप्रसाद पोखरेल, मधेस प्रदेशमा इन्चार्ज उपेन्द्र साह अध्यक्षमा श्रीचन मुखिया, वाग्मती प्रदेशमा इन्चार्ज बद्रीप्रसाद न्यौपाने अध्यक्षमा नाम्गेल मोक्तान, गण्डकी प्रदेश इन्चार्ज बद्रीप्रसाद न्यौपाने अध्यक्षमा राजन यादवलाई जिम्मेवारी दिइएको

यस्तै लुम्बिनी प्रदेश इन्चार्जमा रितादेवी यादव, अध्यक्षमा परमानन्द बर्मा, कर्णाली प्रदेश इन्चार्ज उपेन्द्र साह अध्यक्षमा सियाराम कुश्वाहा सुदूरपश्चिम इन्चार्ज कुन्द्र कुश्वाहा अध्यक्षको जिम्मेवारी केशव राय चौधरीलाई दिइएको

सम्बन्धित समाचार