२०८३ बैशाख १९ गते , शनिबार

स्याङ्जा २ मा धनराज गुरुङको जित सुनिश्चित

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर १७ गते , शनिबार
स्याङ्जा २ मा धनराज गुरुङको जित सुनिश्चित

बिर्तामोड कांग्रेसले प्रतिनिधिसभा सदस्यमा थप सिट सुरक्षित गरेको स्याङ्जा क्षेत्र नम्बर मा कांग्रेस उम्मेदवार धनराज गुरुङ गन्न बाँकी मत भन्दा बढि मतान्तरले अगाडि भएपछि जित सुनिश्चित भएको हो

गुरुङ एमालेकी पद्मामा अर्याल भन्दा ५९ सय ७५ मतले अघि छन् यहाँ ४८ सय ७१ मत मात्र गन्न बाँकी   पछिल्लो नतिजा अनुसार कांग्रेसका धनराजले २९ हजार ५६६ मत ल्याएका छन् भने एमालेकी अर्यालले २३ हजार ५९१ मत ल्याएकी छन् यस्तै गण्डकी प्रदेश सभा मा पनि कांग्रेसका महेश भट्टराई जित नजिक पुगेका छन् भट्टराईले १७ हजार २१९ मत ल्याउँदा एमालेका बुद्धिमान श्रेष्ठले १४ हजार १२१ मत ल्याएका छन्

सम्बन्धित समाचार