२०८३ बैशाख १९ गते , शनिबार

धनराज अघिअघि पद्मा पछिपछि

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर १६ गते , शुक्रबार
धनराज अघिअघि पद्मा पछिपछि

बिर्तामोड । स्याङ्जा२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।  पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् ।

उनलाई नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मतसहित पछ्याइरहेकी छन् । उनीहरुबीच  दुई हजार ४१८ को मतान्तर देखिएको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन् ।

सम्बन्धित समाचार