२०८३ बैशाख १९ गते , शनिबार

झापाबाट माननीय बनेका १० नयाँ अनुहारहरु

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ९ गते , शुक्रबार
झापाबाट माननीय बनेका १० नयाँ अनुहारहरु

बिर्तामोड प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ को मत परिणामबाट १० जना नयाँ अनुहारहरु माननीय बनेका छन् पाँच जना पुराना अनुहार दोहोरिएका छन्

नेपाली कांग्रेसबाट प्रतिनिधिसभा तर्फ विश्वप्रकाश शर्मा प्रदेशसभा तर्फ गोपाल तामाङ भुमिप्रसाद राजवंशी निर्वाचित भएका छन् शर्मा निर्वाचन क्षेत्र नम्बर बाट, गोपाल तामाङ प्रदेश () बाट भुमिप्रसाद राजवंशी क्षेत्र नम्बर () बाट निर्वाचित भएका छन्

त्यस्तै नेकपा एमालेबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर बाट विजयी भएका देवराज घिमिरेपनि नयाँ अनुहार हुन् प्रदेशसभा तर्फ क्षेत्र नम्बर () का तिलचन (चिन्तन) पाठक, क्षेत्र नम्बर () बाट छबिलाल चुडाल, क्षेत्र नम्बर () बाट राधाकृष्ण खनाल, क्षेत्र नम्बर () बाट होमबहादुर थापा माननीय हुने नयाँ अनुहार हुन्

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा सदस्यमा विजयी क्षेत्र नम्बर () की सबिना बजगाई क्षेत्र नम्बर () का भक्तिप्रसाद सिटौलापनि माननीय हुने नयाँ अनुहार हुन्

प्रतिनिधिसभा सदस्यमा विजयी राप्रपाका राजेन्द्र लिङ्देन, लालप्रसाद साँवा लिम्बू, केपी शर्मा ओली प्रदेशसभा सदस्य निर्वाचित क्षेत्र नम्बर () का एकराज कार्की क्षेत्र नम्बर () का हिक्मतकुमार कार्की भने माननीय भइसकेका व्यक्ति हुन्  

सम्बन्धित समाचार