२०८३ बैशाख १९ गते , शनिबार

मतान्तर फराकिलो बनाउँदै विश्वप्रकाश शर्मा

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ६ गते , मंगलबार
मतान्तर फराकिलो बनाउँदै विश्वप्रकाश शर्मा

बिर्तामोड झापा क्षेत्र नम्बर का गठबन्धन दलका उम्मेदवार विश्वप्रकाश शर्माले आफ्नो मतान्तर बढाउँदै लगेका छन् शर्मा निकटतम प्रतिद्वन्दी अग्नीप्रसाद खरेलभन्दा हजार ३४० मतले अगाडी छन्

अहिलेसम्मको ४६ हजार ५०४ मत गणना हुँदा शर्माले २३ हजार ३८५ खरेलले १४ हजार ४५ मत प्राप्त गरेका छन् लाख २० हजार ३७५ मतदाता भएको सो क्षेत्रमा ८७ हजार ३९६ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको

सम्बन्धित समाचार