२०८३ बैशाख १९ गते , शनिबार

झापा ४ मा मतान्तर बढाउँदै साँवा

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ६ गते , मंगलबार
झापा ४ मा मतान्तर बढाउँदै साँवा

बिर्तामोड । झापा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका लाप्रसाद साँवा लिम्बूले मतान्तर बढाउँदै लगेका छन । २२ हजार ६३ मत गणना हुँदा लिम्बूले ७ हजार ३२१ मतसहित अग्रस्थानमा छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले ६ हजार ६७२ मतसहित दोश्रोस्थानमा छन । नेपाली कांग्रेसका देउकुमार थेबे ५ हजार ३०७ मतसहित तेस्रो स्थानमा छन । 

सम्बन्धित समाचार