२०८३ बैशाख १९ गते , शनिबार

झापा १ मा गठबन्धनको अग्रता कायमै

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ६ गते , मंगलबार
झापा १ मा गठबन्धनको अग्रता कायमै

बिर्तामोड झापा क्षेत्र नम्बर को प्रतिनिधिसभा तथा प्रदेशसभामा गठबन्धन दलका उम्मेदवारको अग्रता कायमै रहेको

गठबन्धन दलका प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले ११ हजार ३८५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अग्नी खरेल हजार ८६ मत सहित शर्मालाई पछ्याइरहेका छन् नेपाल स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीको हजार ९८१ मत रहेको हालसम्म २२ हजार ३३१ मत गणना भइसकेको  

त्यस्तै प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र मा नेपाली कांग्रेसका गोपाल तामाङ हजार ८१० मत सहित पहिलो स्थानमा छन् भने नेकपा एमालेका रविन कोइराला हजार ६० मतसहित तामाङलाई पछ्याइरहेका छन् सो क्षेत्रको १० हजार ३२५ मत गणना भइसकेको  

प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र मा नेकपा माओवादी केन्द्रका श्यामविर लिम्बू हजार ९६८ सहित अग्रस्थानमा छन लिम्बूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीकी सविना बजगाईले हजार ६९७ सहित दोस्रो स्थानमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हजार ३०८ मत गणना भइसकेको      

सम्बन्धित समाचार