२०८३ बैशाख १९ गते , शनिबार

 झापा ४ मा एमाले अगाडी

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ६ गते , मंगलबार
 झापा ४ मा एमाले अगाडी

बिर्तामोड झापा क्षेत्र नम्बर मा नेकपा एमालेले अग्रता लिएको एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछाडि पारेको हो

नेकपा एमालेका लालप्रसाद साँवा लिम्बूले हजार २०४ मत प्राप्त गरेका छन् भने स्वतन्त्रका शम्भुप्रसाद ढकालले हजार १७० मतसहित लिम्बुलाई पछ्याइरहेका छन् नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेवेको हजार ४६७ मत रहेको

हालसम्म १२ हजार ४०८ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको  

सम्बन्धित समाचार