२०८३ बैशाख १९ गते , शनिबार

झापा ४ मा स्वतन्त्र पहिलो, एमाले दोस्रो

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ५ गते , सोमबार
झापा ४ मा स्वतन्त्र पहिलो, एमाले दोस्रो

बिर्तामोड झापा क्षेत्र नम्बर मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल अग्रस्थानमा छन् ढकालले ९२५ मतसहित लिड गरिरहेका छन्

नेकपा एमालेका लालप्रसाद (एलपी) साँवा लिम्बू ८११ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका देउकुमार थेवे ४५५ मतसहित तेस्रो स्थानमा छन् सो क्षेत्रका लाख २३ हजार १२४ मतदाता मध्ये ७९ हजार ३४९ जनाले मतदान गरेका थिए  

सम्बन्धित समाचार